कालिकोट, असार १८ — कालिकोटको शुभकालिका गाउँपालिका–५ मा गाउँपालिका स्तरीय खेलमैदान निर्माण सम्पन्न भएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्को १५ लाख रुपैयाँ बजेटमा निर्माण गरिएको खेलमैदान अब गाउँपालिकाका विभिन्न खेलकुद गतिविधिको केन्द्र बन्ने भएको छ। निर्माण सम्पन्न खेलमैदानको अनुगमन कर्णाली प्रदेश खेलकुद विकास परिषद्का इन्जिनियर सिरसिर कार्की, शुभकालिका[...]
कालीकोट — कालीकोटको रास्कोट नगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न कठिनाइ भोगिरहेका ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका नागरिकहरूका लागि घरदैलोमै पुगेर भत्ता वितरण अभियान सञ्चालन गरेको छ। सेवाग्राहीमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै नगरपालिकाले बैंकसम्म पुग्न नसक्ने लाभग्राहीहरूलाई लक्षित गरी घरघरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन थालेको हो। नगरपालिकाका[...]
खाँडाचक्रको लुवारेकोट : इतिहास, संस्कृति र पहिचानको केन्द्र रमेश सुनार मान्म, कालिकोट । खाँडाचक्र नगरपालिका–१ मान्ममा रहेको लुवारेकोटको इतिहासलाई लिएर स्थानीय स्तरमा पुनः बहस सुरु भएको छ। स्थानीय इतिहास र वंशावलीको आधार प्रस्तुत गर्दै लक्षिराम विकले सामाजिक सञ्जाल फेसबुकमार्फत लुवारेकोट कुनै ‘लभ पार्क’ नभई लुवार समुदायको ऐतिहासिक दरबार तथा[...]