कालिकोट । कालिकोट जिल्ला अस्पतालमा ३ वर्षीया बालिकाको कुहिनोको हड्डी भाँचिएको अवस्थामा सफलतापूर्वक शल्यक्रिया गरिएको छ। तिलागुफा नगरपालिका वडा नम्बर ६ निवासी ३ वर्षीया बालिकाको कुहिनोको हड्डी भाँचिएपछि जिल्ला अस्पताल कालिकोटमा सफल शल्यक्रिया गरिएको हो। बालिकाको शल्यक्रिया हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. सागर ढकालले गर्नुभएको थियो। शल्यक्रियाका क्रममा एनेस्थेसिया[...]
कालिकोट । कर्णाली प्रदेशकी उपसभामुख यशोदा न्यौपाने चौलागाईले खाडाचक्र नगरपालिका–३, विघाचाखा ताडीस्थित श्री कालिका आधारभूत विद्यालयको फिल्ड तथा घेरबार निर्माण कार्यको शिलान्यास गर्नुभएको छ। विद्यालयको भौतिक तथा शैक्षिक वातावरणलाई थप व्यवस्थित बनाउने उद्देश्यले निर्माण गर्न लागिएको फिल्ड तथा घेरबारको उपसभामुख चौलागाईले एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको हो। शिलान्यास कार्यक्रममा[...]
कालिकोट — तिलागुफा नगरपालिका–२ रतडास्थित ओखडगाटमा निर्माण सम्पन्न भएको झोलुंगे पुलको उद्घाटन गरिएको छ। पुलको उद्घाटन तिलागुफा नगरपालिकाका नगरप्रमुख शंकरप्रसाद उपाध्यायले गरेका हुन्। वडा नम्बर २ का वडा अध्यक्ष तुलबहादुर बोहराको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नगरप्रमुख उपाध्याय प्रमुख अतिथि तथा नगर उपप्रमुख महेन्द्रबहादुर शाही विशेष अतिथिका रूपमा सहभागी भएका[...]