कालिकोट, २ वैशाख — नरहरीनाथ गाउँपालिका मा ७ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही गाउँपालिकाका एक युवकलाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोट का अनुसार नयाँ वर्षको दिन अर्थात् वैशाख १ गते राति करिब ११:२० बजेतिर नरहरीनाथ गाउँपालिका–३[...]
कालिकोट — शुभकालिका गाउँपालिकाद्वारा सञ्चालन गरिएको कक्षा ८ को आधारभूत तह परीक्षा (बीएलई) मा चौलागाईवाडा स्थित नैनेलदेव आधारभूत विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्दै प्रथम स्थान प्राप्त गरेको छ। विद्यालयका प्रधानाध्यापक दानकला शाहीका अनुसार नैनेलदेव आधारभूत विद्यालयले औसत ३.५९ जीपीए प्राप्त गर्दै संस्थागत विद्यालयतर्फ पहिलो स्थान हासिल गरेको हो। विद्यालयबाट[...]
कालिकोट — जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको एम्बुलेन्स कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–२ स्थित मेयर खोलानजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला अस्पताल कालिकोटका अनुसार दुर्घटनामा परी हिमा गाउँपालिका–६ का भिमराज अधिकारी र सोही गाउँपालिका–७ का २६ वर्षीय शक्ति शाहीको घटनास्थलमै मृत्यु भएको[...]