सामाजिक संजाल:

इन्जिनियर निराजन शाही महाधिवेशन प्रतिनिधिमा निर्विरोध

अशोज २८, २०८३

कालिकोट — इन्जिनियर निराजन शाही नेपाली कांग्रेस कालिकोटबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुभएको छ। लामो समयदेखि कालिकोटमा इन्जिनियरिङ पेसामार्फत सेवा गर्दै आउनुभएका शाहीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।