सामाजिक संजाल:

शान्तिघाट–रास्कोट सडक सुरु निर्माण ब्यावसायि बमको भनाइ

पुस ८, २०८२

निर्माण ब्यावसाहि बमकाे भनाइ

~शान्तिघाट–रास्कोट सडक सम्बन्धमा~


कृपया सामाजिक सञ्जाल र समाचारमा जानकारी प्रस्तुत भएका बिषय मा मेरो बिचार प्रस्तुत गर्न चाहँछु:

कालिकोट रास्कोट नगर पालिका जोड़ने सडक पुरबधार बिकाश कार्यालय कालीकोट मार्फ़त KS-shanidev JV बाट निर्माणाधीन उक्त सडक कार्यमा देखिएका केही चुनौतीका बाबजुद, रास्कोट नगर को जेभी लाई दबाव, #रास्कोट_नगरवासी तथा सडक प्रयोगकर्ताहरूको पीडालाई आत्मसात् गर्दै देश को अबस्था कारण उत्त जेभी का बिभिन्न किसिम का समस्या \ ठूलो धनराशि लगानी को चुनौती हूदा हुदै पनि स्थानीयबासी निर्माण कर्ता भएका नाता ले यस विषयलाई सकारात्मक सोच र समाधानमुखी दृष्टिकोणबाट सड़क बनाउनलाई अघाड़ी बढे को सामाजिक संज्याल मार्फत बमले बताए ।

हालसम्म भएका कामको समीक्षा गर्दै, भविष्यमा काम गुणस्तर र मापदण्डअनुसार समयमै सम्पन्न होस् भन्ने अपेक्षा हो “आफूले सके जती रास्कोट लाई राम्रो बनाऊ र बनोस भनेर जिम्मेवारी लिएको हाे

तर यदि त्यो सड़क पिर चिंता र अझ राम्रो काम गर्न कोही हुनूहूँछ भने प्लीज़ स्वयं अग्रसर भई जिम्मेवारी लिएर शान्तिघाट–रास्कोट सडक छिटो सम्पन्न गरी रास्कोटवासीलाई सहज, सुरक्षित र दिगो आवागमनको सुविधा उपलब्ध गराउन उत्त कम्पनी या काम जिम्मा लीन आऊने लाई स्थानीयबासी निर्माण कर्ताहरुलाइ आग्रह गर्छु  जिम्मा बाट बाहिरीन तू. तयार रहेको समेत जानकारी गर्दछु, राम्रो काम गर्ने निर्माण ब्यावसायि हुनुहुन्छ भने पनि  हजूर हरू नै गर्नु होस भन्ने अपेक्षा छ

सकारात्मक सहकार्य, पारदर्शिता र जिम्मेवारीबाट यो महत्वपूर्ण सडक छिट्टै सबैका लागि उपयोगी बन्ने विश्वास लिएकाे बमले बताए ।