सामाजिक संजाल:

खराब मौसमका कारण यति एयरलाइन्सको विमान ‘डाइभर्ट’

अशोज १०, २०८१

काठमाडौंबाट विराटनगरका लागि उडेको यति एयरलाइन्सको विमान खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ।

खराब मौसम तथा कम भिजिबिलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।