२०८१ जेठ ३१, बिहिबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

निर्वाचित भएको एक बर्षमा भएका कामहरु सार्बजनिक गरे उपप्रमुख शाहिले 

  • Ramesh kumar soni |
  • एक बर्ष अगाडि

निर्वाचित भएको एक बर्षमा भएका कामहरु सार्बजनिक गरे उपप्रमुख शाहिले 
   कालिकोट जिल्ला तिलागुफा नगरपालिका जनप्रतिनिधि निर्वाचित भएको एक बर्ष भएको छ ।आज स्थानीय जनप्रतिनिधि भएर तिलागुफा नगरपालिकाे उप-प्रमुख भएको एक बर्ष पूरा भएकाे छ । सर्बप्रथम जनप्रतिनिधि भयर सेवा गर्ने अबसर प्रदान गर्ने तिलागुफा नगरपालिकाका सम्पूर्ण मतदाता लाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु । साथै टिकट दियर याे अबसर प्रदान गर्ने नेकपा एमाले पार्टी पंक्ति सम्पूर्ण लाई हृदय देखि धन्यवाद ब्यक्त गर्दछु ।  याे एक बर्ष सम्म तिलागुफा नगर सरकारले गरेका हरेक कामहरूकाे समाचार सम्प्रेषण गर्ने सम्पूर्ण पत्रकार मित्रहरूलाई धन्यवाद  छ । 
तिलागुफा नगरपालिकामा नगर सरकारले एक बर्ष गरेका तपशिलका  काम काे बारेमा सर्बसाधरण सबैमा सार्बजनिक गर्न गईरहेकाे छु । साथै थप कार्यकालकाे लागि सल्लाह सुझाव काे अपेक्षा समेत गरेकाे छु । 
 तपशिल
स्वास्थ्य तर्फ 
१. नगर अस्पतालमा एमबीबीएस डाक्टर सहितको सेवा संचाल गरियकाे छ ।
२. प्रतेक महीना को दुई पटक वडामा गर्भवति महिला लाई भिडियो एक्सरा चेक जाँच सुरू गरिएको छ ।
३. विभिन्न राेग सग संबंधित रहेर चिल्खाया स्वास्थ्य चाैकि , राचुलि नगर अस्पतालमा स्वास्थ्य शिबर संचालन गरिएको छ ।
४. राचुलि नगर अस्पतालमा रहने गरि अाखा उपचार केन्द्र काे स्थापना गरिएको छ ।
५. अपांग हरूकाे लागि  स्वास्थ्य शिबिर संचालनका साथै अपांगता पहिचान गरि 65 जना लाई अपांग परिचय पत्र बितरण गरियकाे छ ।
६. महिला राेग सग सम्बन्धित रहेर प्रतेक स्वास्थ्य चाैकिमा भिडियो एक्सरा स्किन क्याम्प संचालन 
७. तिलागुफा नगरपालिमा रहेका 60 बर्ष भन्दा माथिका सम्पूर्ण अाखा काे समस्या भयका हरूकाे पहिचानका लागि अाखा शिबिर संचालन गरि 67 जना काे सल्यक्रिया गरि उपचार गरेकाे छ ।
८. भाैगाेलिक कठिनाईका कारण वडा नम्बर ९ काे लुब्र र वडा नम्बर 11 काे काम्खेत मा स्वास्थ्य ईकाई थपेर सेवा संचान गर्ने भयकाे छ ।
९. पुर्ण खाेप पालिका घाेषणा गरेको छ ।
१०. स्वास्थमा समस्या हरूकाे पहिचान गर्न स्वास्थ्य निरूपण कार्यक्रम संचालन गरिएकाे छ । 
११. गरिबी निवारण र स्वास्थ्य सग उप- प्रमुख कार्यक्रम संचालन भयकाे छ ।
शिक्षा तर्फ 
१. नियमित अनुगमन गरिएको छ ।
२. बार्षिक क्यालेन्डर बनाईएकाे छ ।
३. स्राेत ब्याक्ती काे ब्यबस्था  गरिएको छ ।
४. शिक्षक तालिम काे बयबस्था गरिएको छ ।
५. प्रस्तावित बिद्यालयमा शिक्षक दरबन्दी का लागि अनुदानकाे ब्यबस्था गरिएकाे छ ।
६. समयमै पाठ्यपुस्तक काे ब्यबस्था गरिएको छ ।
७. अपांग भयका बिद्यार्थी लाई घरमा अध्यायन गराउने ब्यबस्था गरिएको छ ।
८. बिद्यार्थी छात्रवृत्ति काे ब्यबस्था गरियकाे छ । 
९.शिक्षा सग मेयर कार्यक्रम संचान गरिएको छ ।
१०. बिद्यार्थी संख्या काे अाधारमा दरबन्दी मिलान गरिदै छ ।
११. परिक्षा प्रणाली सुधार गर्न अनुगमन का साथै कक्षा अाठ लाई पालिका स्तरिय परपक्षा संचालन गरिएकाे छ ।
१२. पालिका स्तरिय शिक्षा गुरु याेजना निर्माण गरियकाे छ ।
कृषि तर्फ 
१. तिलागुफा नगरपालिका अर्गानिक पालिका घाेषणा गरिएको छ ।
२.कृषि समूह हरू दर्ता सगै तालिम काे ब्यबस्थापन गरियकाे छ ।
३. कृषि समूह हरूलाई बीउ बितरण गरि उत्पादनमा जाेड दिईयकाे छ ।
४. स्याउ ,अाेखर, अालु, सिमि,भेडा बाख्रा  पकेट क्षेत्र घाेषणा गरि कार्यक्रम संचालन गरिएको छ ।
५. विभिन्न संघ संस्था सग साझेदार गरि कृषि क्षेत्रमा विभिन्न कार्यक्रम संचालन गरिएको छ ।
सामाजिक तर्फ 
१. भा‌गाेलिक कठिनाइ लाई मध्यनजर गर्दै समाजिक सुरक्षा भत्ता गाउमा नै बितरण गर्ने अभयान सुरू गरिएको छ ।
२. अपांग हरू लाई पहिचान गर्न अपांग शिबिर संचालन गरि परिचयपत्र बितरण गरिएको छ ।
३.सामाजिक सुरक्षा भत्ता समयमा नै अध्याबिधिक गर्न संजाल निर्माण गरियकाे छ ।
४. बाल कल्ब , बाल संजाल , नागरिक समाज लाई सक्रिय भुमिका दिइएको छ ।
५. बाल हित काेष स्थापना गरि विभिन्न कार्यक्रम संचालन गरियकाे छ । 
६. महिला लाई सीप मुलक तालिमकाे ब्यबस्थापन गरियकाे छ।
७. महिला हिंसा सम्बन्धि जनचेना का कार्यक्रम संचालन गरिएका छन् ।
८. धामि झाक्रि सम्मेलन 
न्याय तर्फ 
१.तिलागुफा मा न्यायिक समिति गठन गरि न्याय सम्पादन भई रहेका छन् ।
२. तिलागुफा नगरमा न्यायिक सम्पादन का लागि इजलास काे ब्यबस्थापन गरिएकाे छ ।
३ . वडामा मेलमिलाप केन्द्र स्थपाना गरेर सेवा संचालन गरिकाे छ ।
४ . बिभन्न बिषय का 24 वटा मुद्दाको किनारा गरियकाे छ ।
६. महिला जनप्रतिनिधि सुरक्षा निकाय न्यायिक समिति  लाई लाई कानुन सम्बन्धि तालिम काे ब्यबस्था गरिएको छ ।
५. बाल बिबाह , हिंसा रहित वडा घेषणा कार्यक्रम लाई निरन्तरता दिईएकाे छ । 
लघु उद्याेम तर्फ 
१. महिला लाई सीप मुलक तालिम दिइएको छ ।( सलाई कटाइ तालि )
२. युवारूलाइ फर्निचर तालिम दिईयकाे छ ।
३. राडिपाखि बुनाई तालिम काे ब्यबस्था गरिएकाे छ ।

भाैतिक तर्फ 
वडा नम्बर -१
१. वडा कार्यालय नर्माण 
२. वडा कार्यलय देखि बजेडि गाउँ पिसिसि बाटाे निर्माण 
३. मालिका मा.बि फिल्ड निर्माण
४. मालिका मा.बि भवन निर्माण 
५. बालुवा बजेडि सडक निर्माण 
६.सातिहाल्ना खानेपानि निर्माण 
७ हालाढुङ्गा सडक निर्माण 
८. नाग्म बजार खानेपानि निर्माण 
९. ढाडिभिग्म पिसिसि बाटाे निर्माण
१०. तल नाग्म देखि माथि नाग्म घाेवा मर्मत 
वडा नम्बर -२
१. स्वास्थ्य ईकाई पर्खाल निर्माण
२. ताेलिभिड सिचाई कुलाे निर्माण 
३. बुढाकाेट हुँदै पाटन घाेवा निर्माण
४. देयार ताेलि मन्दिर निर्माण 
५. कालिका मन्दिर निर्माण 
६. छिडेना देवार ताेलि घाेवा निर्माण
वडा नम्बर - ३
१. पिपल गाैडा माथि रकालवाडा पिसिसि बाटाे निर्माण
२. धरालि रावतबाडा भाटपानि खानेपानि मर्मत तथा निर्माण
३. राचुलि पिपल गाैडा जाने सडक 1500 नाला निर्माण 
४. जगनाथ मन्दिर निर्माण तल्ला रकालबाडा
५. वडा कार्यालय निर्माण तथा पर्खाल निर्माण
वडा नम्बर -४
१. दिलित टाेल इसिडि भवन निर्माण 
२. नाइवाडा मन्दिर निर्माण
३.खातिबाड स्कुल पिसिस बाटाे निर्माण
४. राचुलि हस्पिटल मर्मत तथा घेरबार
५. राचुलि हस्पिटल जाने बाटाेमा ग्याबिन 
६. पहिराे बाट क्षेति भयका घाेवा मर्मत 
७. कालिका मा.बि घेरबार तथा मर्मत 
८. वडा कार्यालय पर्खाल निर्माण 
९  . चिनाड इसिडि भवन निर्माण 
वडा नम्बर -५
१.कालिका मा.बि फिल्ड निर्माण
२. वडा कार्यालय, स्वास्थ ईकाइ , कालिका मा.बि स्कुल खापा निर्माण 
३. धनाड सिचाई कुलाे निर्माण 
४.खल्ला गाउँ राेकायावाडा पिसिसि बाटाे निर्माण
५. वडा कार्यालय घेरवार तथा मर्मत
६.खल्ला सडक मर्मत तथा कालिका मा.बि जाने पुल निर्माण 
वडा नम्बर -६
१. सत्यदेवि पुल जाने पिसिसि बाटाे सगै स्थल निर्माण 
२. क्याम्पस भवन निर्माण 
३. सत्यदेवि मा.बि भवन निर्माण 
४.नगर स्तरिय रङ्गशाला निर्माण कार्य
५. जुबिथागाउ तडबन्धन
६. जुबिथा गाउँ पिसिसि बाटाे निर्माण 
७. सत्यदेवि मा.बि खानेपानि निर्माण
८. खानेपानि मर्मत
वडा नम्बर -७
१. बालि देखि छाप्रे बतासे सम्म पिसिसि बाटाे निर्माण
२. छाप्रे गाउँ पिसिसि बाटाे 
३ कालिका मन्दिर निर्माण
४. जगनाथ थान फिल्ड निर्माण 
५. मुसेखाेला तडबन्धन
६. गादापाड्ना छाप्रे सडक मर्मत
७. बिष्टबाडा सडक प्रखाल
८. नाईवाडा खापा निर्माण 
वडा नम्बर -८ 
१. वडा नम्बर ८ अाेखरभिटा गाउँ पिसिसि बाटाे निर्माण 
२.नैनल देव मा.बि भवन मर्मत 
३. नैनेलदेव मा.बि खापा निर्माण 
४. हेर्नेमाणु तडबन्धन 
५. हेर्नेमाडु अा.बि भवन मर्मत 
६. सरस्वती अा.बि फिल्ड मर्मत
७. वडाकार्यलय भवन निर्माण 
८. स्वास्थ्य कार्यालय पर्खाल निर्माण 
वडा नम्बर -९
१. जुठेलाे सहितकाे करेसा बाडि निर्माण 280 घर 
२. भैसे गाैला चिल्खाया सडक ग्रावेल निर्माण कार्य 
३. शिवालय मा.बि भवन निर्माण 
४.शिवालय मा.बि फिल्ड निर्माण 
५. चिल्खाया सिचाई कुलाे मर्मत
६. चडाखानि खापा मर्मत
७. स्वास्थ्यचाैकि चिल्खाया मर्मत 
८. भातडि श्री चाैर सडक निर्माण 

वडा नम्बर -१० 
१. वडा कार्यालय निर्माण 
२. वडाकार्यालय जाने बाटाे पिसिस
३. कालिका मन्दिर निर्माण 
४. राना बाडा घाे वा निर्माण
५. स्वास्थ्य कार्यालय मर्मत
६. रूडु गाउँ देहि लेख सम्म घाेवा निर्माण
वडा नम्बर -११
१. वडा कार्यालय निर्माण
२. ढिम्निया गाउँ पिसिसि बाटाे निर्माण 
३. ढिम्निया सिचाइ कुलाे निर्माण
४. स्वास्थ्य ईकाई मर्मत
५. जनता अाधारभुत अाबि साैचालय निर्माण 
६. कुला खर्क इसिडि भवन निर्माण तथा फिल्ड निर्माण

अन्य : थप केही याेजना कार्यक्रम छुटेकाेभय थप गर्न हुन अनुराेध गर्दछु । साथै जनताले गरेकाे माया बिस्वास लाई कहिलेही घट्न नदिने प्रतिबद्धता व्यक्त गर्दछु । निर्बाचनकाे बेला जनता लाई गरेका प्रतिबद्धता पूरा गर्दै जाने पनि प्रतिबद्धता व्यक्त गर्द्छु ।
                          
                                               महेन्द्र बहादुर                                                          शाही 
                                                      उप-प्रमुख                   तिलागुफा नगरपालिका कालिकोट