२०८१ साउन ९, बुधबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

जिल्लामै तिनतारे विध्यालय घाेषाणा कार्यक्रम

  • कमल भट्टराई |
  • २ बर्ष अगाडि

कालिकोट । महादेव आधारभूत विद्यालय बाल मन्दिरलाई जिल्लाकै तिनतारे विद्यालय घाेषणा गरिएको छ।

बुधबार एक कार्यक्रमका विच मान्ममा युनिसेफ नेपाल र खाँडाचक्र नगरपालिकाको आर्थिक सहयोगमा महादेव आधारभूत बिद्यालय बाल मन्दिरलाई तिनतारे विद्यालय घाेषणा गरिएको हाे।

विद्यालयमा ३० वटा मापदन्ड पुरागरेकोले तिनतारे विद्यालय घाेषणा गरिएको  शिक्षकले बताए। कार्यक्रममा खाँडाचचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डे, उप-प्रमुख बिजया बिष्ट,शिक्षक लगाएको सहभागीता रहेको थियो ।