२०८१ जेठ ३१, बिहिबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

कालिकोटमा भारि वर्षा लेकालि भेगमा हिमपात

  • Ramesh kumar soni |
  • ४ महिना अगाडि

कालिकोट माघ १८
 कालिकोट मा भारी वर्षासँगै लेकाली भेकहरुमा हिमपात भएको छ । लामो समयदेखि वर्षा नहुँदा चिन्तामा रहेका किसान बुधबार  रातिदेखी  भारी वर्षासँगै हिमपात भएपछि   किसान हरु  खुशि भएका छन्।
कालिकोट धेरैजसो  खेतबारीमा लगाइएका अन्न बालीहरु पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमै वर्षा नुहँदा किसानहरु चिन्तित बनेका थिए ।माघ महिनाको दाेस्राे  सातामा परेको हिमपातले जेठ महिनामा पाक्ने अन्न बाली , गहुँ, जौँलाई फाइदा हुने हुँदा कृषक हर्षित भएका छन् ।
 लेकाली भेकहरुमा हिमपात भहि रहेको  र वर्षाले चिसो अत्याधिक रुपमा बढेको छ । हिमपातले चिसो बढेसँगै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ