२०८१ जेठ ३१, बिहिबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

लक्ष्मण जिताउ चुनाबि गित बजारमा आउदै

  • Ramesh kumar soni |
  • एक बर्ष अगाडि

 

कालिकाेट – सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

यहि क्रममा संघ तथा  प्रदेशकाे चुनाब नजिकिएसंगै कलाकारहरुले धरानमा हर्क साम्पाङ काठमान्डौ मा बालेन् शाह
कालिकोट मा लक्ष्मण जिताउ भोट खेर नफाले
गित सार्वजनिक गर्ने भएकाे हुन् । कालिकोटको बिकाशमा नयाँ भिजन भयका युबा जनप्रिय नेता लक्ष्मण बम पलाँति कान्छालाई सबैले साथ दियाे भने विकासकाे मुहार फेरिने नागरिकहरुकाे अपेक्षा रहेकाे देखिन्छ ।

चर्चित गितकार केशर बहादुर सिँह (आक्रोश) काे उत्कृष्ट शब्द सृर्जनामा तयार पारिएको कालिकोट मा लक्ष्मण जिताउँ गितमा देश र समाज विकास गर्ने युवाकाे खाचाे छ भन्ने योगदानहरुको चर्चा गरिएको छ । लोकप्रिय गायक गायिका महेन्द्र शाही रास्कोटी र लक्ष्मि आचार्यको आवाजमा रहेको उक्त गितलाई म्युजिक बैंक रेकर्डिङ स्टुडियो अनामनगर काठमान्डौबाट छिटै बजारमा ल्याएर सार्वजनिक गर्ने भएकाे छ ।