२०८१ जेठ ३१, बिहिबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

एमाले कालिकाेटकाे कार्यवाहक अध्यक्षकाे जिम्मेवारी शाही र सचिव मल्ललाई

  • Ramesh kumar soni |
  • २ बर्ष अगाडि

 कालिकाेट : नेकपा एमाले जिल्ला  कमिटि कायर्वाहक अध्यक्षकाे जिम्मेवारी उपाध्यक्ष रमेश शाही र जिल्ला सचिवकाे तुलाराज मल्ललाई दिइएकाे छ । एमाले दशैं महाधिवेशनमा अध्यक्ष नगिन्द्र शाही नेश्नल केन्द्रीय सदस्य निबाचित भएपछि रिक्त अध्यक्ष पदमा शाहीलाई काबा र पार्टी छाेडेपछि रहेकाे रिक्त सचिव पदमा तुलाराज मल्ललाई जिम्मेवारी दिइएकाे हाे । जिल्ला इन्चार्ज समेत रहनु भएका केन्द्रीय सदस्य शाहीले आज काबा अध्यक्ष र सचिवकाे जिम्वारी दिनु भएकाे कार्यालय सचिव दानबहादुर शाहीले जानकारी गराउनु भएकाे छ । एमालेकाे जिल्ला अधिवेशन पुस २३ गते र प्रदेश अधिवेशन माघ ८ गते एकैदिन ताेकिएकाे छ।