२०८१ साउन ९, बुधबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

शुभकालिका गाउँपालिकाको वडा नं.७ र ८ लाई बालबिवहा निषेधित वडा घोषण

  • Ramesh kumar soni |
  • २ बर्ष अगाडि

कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकाको वडा नं.७ र ८ लाई बालबिवहा निषेधित वडा घोषण गरीएको छ । आज एक कार्यक्रमका बिच वडा नं ७ र ८लाई कर्णाली प्रदेशकै पहिलो बालविवहा निषेधित वडा घोषणा गरीएको हो ।

सेभ द चिल्ड्रेन र किर्डाक नेपाल कालीकोटको सहयोग र शुभकालिका गाउँपालिकाको आयाेजनामा आज कर्णाली  प्रदेशकै पहिलो बालविवहा निषेधित वडा घोषणा गरीएको हो ।

किर्डाक नेपालद्धारा संचालित परीयोजना कार्यक्रमले दुई वर्ष देखी बालविबहाका वारेमा बिभिन्न रुपमा सहजिकरण गर्दै आई रहेको थियो ।

बाल विवाहा ९० प्रतिशतमा घटेकाले शुभकालिकामा वडा बालविवाहा निशेधित गर्न सफल भएको परीयोजना संयोजक प्रकास शाहीले बताएका छन्