२०८१ जेठ ३१, बिहिबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

अखिल क्रान्तिकारी केन्द्रीय सदस्य जलशा बुढा एमालेमा प्रवेश 

  • Ramesh kumar soni |
  • २ बर्ष अगाडि

 

कालिकोट - अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य युवानेता जलशा बुढा नेकपा एमालेमा प्रवेश गरेकि छन ।
मंगलबार नेकपा एमालेकाे पार्टी कार्यालयमा पार्टिका केन्द्रीय सदस्य , लगायतका नेताहरूकाे उपस्थितिमा एमाले मा प्रवेश भएकि हुन ।
 माअाेवादी पलाँता गाउँ पालिकाकि सम्भावित उम्मेदवार वुढाले एमाले प्रवेशले एमाले बलियो देखिने भएकाे छ ।

युवा नेता तथा गाउँ पालिका अध्यक्षमा उम्मेदवारी वकिल बमकाे चर्चा बढेपछि धमाधम एमालेमा प्रवेशकाे लहर चलेकाे हाे ।