२०८१ साउन ९, बुधबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

ब्यक्तिगत लगानिमा बाटाे बनाउदै युवा नेता रवीन्द्र शाहि (रबि ) 

  • तिला खवर |
  • २ बर्ष अगाडि


कालिकोट जिल्ला शुभकालिका गाउपालिका वडा नं -४राराकाटिया  सम्म जाने बाटाे अबरुद्ध भएको करिव दुई हप्ता भयाे नत जनप्रतिनिधिले चासाे दियका हुन् नत वडा  सरकार काे ध्यान गयाे  साेहि गाउपालिका  नेकपा एमालेका गाउकमिटि  सदस्य रवीन्द्र शाहि( रवि )ले आफ्नै लगानिमा सेरिघाट देखि भर्ता गाड हुदै सेल्फि डाडा देखि राराकाटिया सम्म दुई हप्ता अघाडि अभिरल बर्षाका कारण गाडि हरु बन्द भएका थिय  करिब दुई हप्ता पछि  युवा नेता शाहिले ब्याक्तिगत लगानि गरेर सडक संन्चालन गरेकाे बताए । उनले भने, जनप्रतिनिधि छन् तर जनप्रतिनिधिकाे भुमिका केही भएको छैन्।  आफ्नै लगानीमा  सडक सफा गर्नुपर्याे गाउँपालिकाले वास्त नगर्दा आफ्नै लगानीले बाटो सफागरेकाे उनकाे भनाई छ।
स्थानीय तहले खनेका सडकहरु फराकिलो नहुदा समस्य हुने गरेकाे शाहिले बताए ।