२०८१ जेठ ३१, बिहिबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

स्थानीय तह कर्मचारी युनियनको कर्णाली प्रदेशको प्रमुखमा भट्टराई नियुक्त,

  • कमल भट्टराई |
  • २ बर्ष अगाडि

कर्णाली प्रदेश :स्थानीय  कर्मचारी युनियन नेपाल केन्द्रीय कार्य समितिको मिति मंसिर २३ गते बसेको बैठकको निर्णयले कर्णाली प्रदेशको प्रमुखको जिम्मेवारी नारायण प्रसाद भट्टराई लाई दिइएको छ।  हाल बराहताल गाउँ पालिका सुर्खेतमा कार्यरत भट्टराईले।बिगत लामो समय देखि कर्मचारी युनियनमा


आबद्ध भई कर्मचारीको हक हित अधिकारको लागि लडदै,भिडदै आफ्नाे अमुल्य समय दिइएको भट्टराईले  बताए ।लाेकतन्त्र आर्दश मुल्य मायन्यतालाई आत्मसात गर्दै स्थानीय तहमा कार्यरत रहि काम गर्नु भएको छ बिशेष गरि लोकतन्त्रमा आस्था राख्ने कर्मचारीहरु लाई गोलबद्व गरि पेशागत माग र मुद्दालाई शसक्त ढङ्गबाट उठान गर्दै कर्मचारीहरुको बृद्धि विकास सेवा सुरक्षालाई केन्द्रमा राखि काम गर्न,कर्मचारी युनियनको जिल्ला स्तरमा संगठन बिस्तार तथा सुदृढीकरण गर्न र स्थानीय सरकार तथा प्रादेशिक सरकारमा सुशासन अभिवृद्धि लगायत बिषयमा भट्टराई काे भुमिका  अतुलनीय रहने विश्वास सहित कर्णाली प्रदेश स्थानीय तह कर्मचारी युनियन प्रमुखको जिम्मेवारी भट्टराईले पाएका छन्