२०८१ जेठ ३१, बिहिबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

वडानम्बर दुई भर्ता देखि राष्ट्रिय प्रशारण  लाइनको सुभारम्भ

  • Ramesh kumar soni |
  • एक बर्ष अगाडि

बिद्युतकाे राष्ट्रिय प्रसारणमा जाेडिदै गाउँ वस्ती
कालिकोट - बिद्युतकाे राष्ट्रिय प्रसारण लाइनमा कालिकोटका गाउँ बस्ति जाेडिन थालेका छन ।

सदरमुकाम मान्ममा राष्ट्रिय प्रसारण लाइनमा जाेडिएकाे एक वर्षपछि कालिकोटमा गाउँ बस्तिमा जाेडिन सुरू गरिएको छ ।
शुक्रबार शुभकालिका गाउँपालिका वडा नम्बर २ र ३ मा 
 राष्ट्रिय प्रसारण लाइन को सुभारम्भ गरिएको छ ।

सुभकालिका गाउँपालिका सरकार प्रमुख गोबिन्द प्रशाद आचार्य ,
वडा नम्बर २ का सरकार प्रमुख मन बहादुर शाही , माओवादी केन्द्र प्रदेश कमिटी सदस्य महारुद्र आचार्य (महान)माओवादी केन्द्र जिल्ला समन्वय समिती सदस्य जगत चौलागाईं  ,गोबिन्द तिमिल्सेना र सुभ कालिका 2 का युबा नेता धिर बहादुर शाही को पहलमा सुभ कालिका गाउँ पालिका को वडा नम्बर 2र 3वडा मा अबको केही समयमा घरघरमा राष्ट्रिय  प्रसारण लाइन  जडान गरि  बत्तिबल्ने युवा नेता भिम प्रशाद आचार्यले बताए ।
यसैगरि महावै गाउँ पालिका, तिलागुफा रास्काेट नगरपालिकामा पनि जाेड्न सुरू गरिएको छ ।