२०८१ जेठ ३१, बिहिबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

वैंकर क्लब गठन अध्यक्षमा भण्डारी चएन

  • कमल भट्टराई |
  • २ बर्ष अगाडि

 

कालिकोट -  जिल्लामा रहेका सम्पुर्ण बैंक तथा  वित्तिय संस्थाहरूकाे साझा संगठन वैकर क्लब कालिकोट गठन गरिएको छ ।
वैंक तथा वित्तिय संस्थाहरूकाे हकहितकाे लागि क्वलबकाे गठन गरिएको वरिष्ठ उपाध्यक्ष राेहाेन कुमार विष्टले जानकारी दिए ।
शुक्रबार एक भेलाले अध्यक्षमा मछिन्द कुमार भण्डारी ,  उपाध्यक्षमा राेहनकुमार विस्ट, सचिवमा कपिलबहादुर शाही ,सह सचिवमा हिराबहादुर शाही, काेषाध्यक्ष बशन्तिकुमारि शाही , प्रवक्तामा बिनय कुमार पाण्डे लगायत जिल्ला कार्य समिति गठन गरिएको छ ।