२०८१ जेठ ३१, बिहिबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

मुख्यमन्त्री मन्त्रीपाएकाे जिल्लामा क्याम्पस परिवर्तन भएन् युवानेता बम

  • Ramesh kumar soni |
  • एक बर्ष अगाडि

कालिकोट– जिल्लाले मन्त्री पायो मुख्य मन्त्री पायो कृषि मन्त्री पायो तर कालिकोट जिल्लाकै शैक्षिक क्षेत्रमा एक धरोहर मानिनिने तिला कर्णाली बहुमुखी क्याम्पसको यो हालत देख्दा साह्रै दुख लागेर आएको युवा नेता लक्ष्मण बहादुर बमले बताएका छन् । उनले भने, म नेता हुँ कालिकोटको लागि केही गरिरहेको छु भन्न लाज लागेको युवा नेता बमले एक कार्यक्रममा बताएका हुन् ।आफू पढ्दा बनेकाे नौलो भबन बुढिए छ सबै संरचना गाईगोठ भन्दा कम छैन,तर याे क्याम्पस केहि बदल्न सक्ने भए उम्मेदवारी दिने बमले निर्देशन दिएका छन् । याे क्याम्पसमा राजनितिक बाहेक केही परिवर्तन गर्न नसक्ने भए उम्मेदवारी दिनुको कुनै अर्थ छैन चुनाब प्रचारमा खर्च गर्ने पैसा यो भबन मर्मतमा खर्च गरेर चुकुन कलर लाईट र ढोका बदल्नुहोस् चुनाब लड्नुको अर्थ छैन भनेर अनेरास्ववियु लाई निर्देशन दिनु भएको छ । अब चुनावकाे नारा लगाएर समय खेर फाल्नु भन्दा काम गरेर जित्नु सफलताकाे एक खुट्किला पार गर्ने अनेरास्ववियुलाई युवानेता बमले निर्देशन दिनु भएकाे हाे ।
अब आउने चैत्र ३/५ गतेकाे निर्वाचनमा याे क्याम्पसकाे स्वरुप परिवर्तन गर्न सक्याे भने स्ववियुकाे चुनाव जितिने युवा नेता बमले बताए । आउने निर्वाचनमा विद्यार्थीहरुले पहिलेकाे अखिल क्रान्तिका नजिताई नयाँ पुस्ता ल्याएमा याे क्याम्पस कुनै फेर वदल हुने जानकारी दिनु भयाे । कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष धर्म बहादुर शाही, अनेरास्ववियु तिला कर्णाली बहुमुखी क्याम्पसकि सभापति उमेदवार सर्मिला शाही, अनेरास्ववियु कालिकाेटका सम्पुर्ण पदाधिकारी, अखिल नेपाल महिला संघ कालिकाेटकि सचिव गाैरिकला बम, अनेरास्ववियु केन्द्रीय सदस्य जलसा कुमारी बुढा, नेकपा एमाले जिल्ला कमिटि सदस्य, प्रदेश कमिटि सदस्य लगायत नेता कार्यकर्ताहरुकाे सहभागी रहेकाे युवा नेता बमले बताए ।